गणतन्त्र संस्थागत हुन सकेन, पुराना नेताले नेतृत्व हस्तान्तरण नगरेसम्म देश बन्दैन : भीम उपाध्याय

काठमाडौं । पूर्वसचिव तथा विश्लेषक भीम उपाध्यायले नेपालमा गणतन्त्र स्थापना भएको झन्डै दुई दशक पुग्न लाग्दा पनि यसको उपलब्धिबारे नागरिक तहमा असन्तोष बढ्दो रहेको बताएका छन् । संविधान बनेको एक दशक नाघिसक्दा पनि राज्य सञ्चालन, संघीयता, सुशासन, नेतृत्व उत्पादन र परराष्ट्र नीतिमा अपेक्षित परिणाम नआएको भन्दै नेपाल सरकारका पूर्वसचिव एवम् विश्लेषक भीम उपाध्यायले वर्तमान राजनीतिक…

Logo