काठमाडौं ।अख्यियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी असईलाई रंगेहात पक्राउ गरेको छ ।अख्तियारले महानगरिय प्रहरी कार्यालय प्रहरी परिचालन कक्ष रानीपोखरी कन्ट्रोलमा कार्यरत असइ रमेश खड्कालाई तीन लाख घुस सहित पक्राउ गरेको जनाएको छ ।काठमाडौंको पेप्सीकोलामा रहेको स्किम बचत तथा ऋण सहकारी संस्था घाटामा गएपछि संस्था सञ्चालनको समयमा ग्यारेण्टी गरेको कागज हराएको जनाएको छ ।सहकारीको ग्यारेण्टी…