काभ्रे अरनिको राजमार्ग हुँदै सडक र ठुला ठुला भौतिक पुर्वाधारहरु निर्माणका लागि दैनिक २२ सय भन्दा धेरै सवारी साधन राजधानी प्रवेश गर्छन तर ति मध्ये टिपरहरु मात्रै दैनिक १ हजार भन्दा धेरै प्रवेश गर्छन् ।निर्माण सामाग्री गिट्टी, बालुवा र ढुंगा बोकेर बार्षिक साँढे चार लाख टिप सामाग्री राजधानीमा निर्यात भएको हुने गरेको छ । गएको…