शपथ समारोहमा भाग लिन दीपक मनाङेलाई पत्र काटियो

काठमाडौंमनाङबाट निर्वाचित सांसद दीपक मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले शपथ समारोहमा भाग लिन पत्र काटेको छ । पोखरामा प्रदेश नम्बर ४ का सांसदहरुको सपथ ग्रहण कार्यक्रम हुँदैछ । प्रशासनले पत्र काटेपनि उनको सहभागि हुने सम्भावना न्यून रहेको छ । यता मनाङेलाई प्रहरीको खोजी कार्य तिव्र बनाएको छ ।ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको…

Logo