ग्लोबल रिच कन्सन्टेल्सीको पहलमा शैक्षिक परामर्श सम्पन्न

काठमाडौँ ।अष्टेलिया पढ्न जाने विद्यार्थीहरुका लागि ग्लोवल रिच कन्सन्टेल्सीले आज दरबार मार्गस्थित अन्नपूर्ण होटलमा शैक्षिक परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।अष्टेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधित्व गर्ने व्यक्ति स्वयं आएर जान चाहने विद्यार्थीलाई शैक्षिक अवस्थाका बारेमा कार्यक्रममा जानकारी गराइएको थियो ।नेपाली कन्सन्टेल्सीले विद्यार्थीहरुलाई दिँदै आएको परामर्शलाई विश्वसनिय बनाउनका लागि वर्षेनी शैक्षिक परामर्श कार्यक्रम सञ्चानल गर्दै आएको ग्लोवल…

Logo