वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या तुलनात्मक रुपमा घट्दै

काठमाडौंचालू आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम देखिएको छ । यस आवको पहिलो ६ महिनामा संस्थागत तथा व्यक्तिगत दुवै माध्यमबाट श्रम स्वीकृति लिइ विदेशिनेको संख्या घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आवको पहिलो ६ महिनामा रोजगारीका लागि विदेशिने नेपाली १ लाख ६८ हजार…

Logo