काठमाडौंप्रदेश सभाका सांसदहरूले सपथ ग्रहण गर्ने अघिल्लो दिन शनिवार सरकारले सात वटै प्रदेशमा प्रदेश प्रमुख कार्यालयमा सचिव पठाएको छ । प्रदेश प्रमुखको कार्यालयमा खटाइएका कर्मचारी नेपाल सरकारका सहसचिव सरहका कर्मचारी रहेका छन् । समान्य प्रशासन मन्त्रालयका अनुसार एक नम्वर प्रदेशमा रामकृष्ण गुरागाईं, दुर्इ नम्वर प्रदेशमा लाबन्य कुमार खनाल, तीन नम्वर प्रदेशमा चतर्भुज ज्ञवाली, चार नम्वर…