संखुवासभा, ३० पुस ।संखुवासभामा जिप दुर्घटना भएको छ । जिल्लाको मकालु गाउँपालिकामा भएको दुर्घटनामा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार अहिलेसम्म कटुवाल र अर्का व्यक्ति सुरेश राईको मात्रै सनाखत भएको छ ।स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । जीपमा…