काठमाडौं, १ माघ ।सरकारले ५० वर्ष उमेर कटेका निजामती कर्मचारीलाई जागिर स्वेच्छिक अवकाश लिने विकल्प दिएको छ । सामान्य प्रशासन मन्त्रालयले जारी गरेको सूचना अनुसार अवकाश लिन चाहाने कर्मचारीले फागुन १३ गतेभित्र सम्वन्धित कार्यालयमा निवेदन दिनुपनर्नेछ ।मन्त्रालयका सूचना अधिकारी नमराज घिमिरेका अनुसार कर्मचारी समायोजन ऐन ०७४ बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने…