काठमाडौँ, १, माघ निर्वाचन क्षेत्र विकास कोष मार्फत बाँड्न लागिएको १० अर्ब रुपैयाँ पूर्व सांसदहरुलाई नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु शारदा प्रसाद घिमिरे र ईश्वर प्रसाद खतिवडाको संयुक्त इजलासले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा छुट्याइएको १० अर्ब रुपैयाँ पूर्व सांसदहरु मार्फत नबाँड्न अन्तरिम आदेश जारी गरेको हो । नयाँ…