राष्ट्रियसभाको निर्वाचनपछि नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने

काठमाडौं,२६,पुसनेपाली काँग्रेसका नेता बालकृष्ण खाँडले राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकारको गठन प्रक्रिया शुरु हुने बताएका छन् । रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा उनले भने राष्ट्रियसभाको निर्वाचन सम्पन्न भएपछि मात्र एउटा सत्र पूरा हुन्छ र नयाँ सरकार निर्माणको प्रक्रिया प्रारम्भ हुन्छ ।संघीय संसद्को निर्वाचनबाट १६५ सदस्य निर्वाचित भइसकेको भएपनि संघीय संसदमा रहेका राजनीतिक दलले…

Logo