काठमाडौं, २६ पुस ।महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्निमोटो इन्कलेदसैं, तिहार तथा छठ चाडपर्वको अवसरमा “सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा” योजना अन्तर्गत विजेता घोषणा गरिएको छ ।योजना अन्तर्गतको लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आइएको थियो भने बम्परमा २ परिवारलाई थाइल्याण्डको भ्रमण गर्ने अवसर प्रदान गरिएको थियो । यस योजना अन्तर्गत थाइल्याण्ड…