काठमाडौं,२५,पुसउपत्यकामा तीन वर्षयताकै चिसो महसुस भएको छ । सन् २०१५ मा काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियस सम्म पुगेको थियो । तीन वर्षपछि पुनः उपत्यकाको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । गत वर्ष उपत्यकामा न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सम्म पुगेको थियो । उपत्यकामा सन् १९७८ मा न्यूनतम तापक्रम माइनस ३ दशमलव ५…