दाङ, २४, पुस लामो समय देखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः सञ्चालन शुरु भएको छ । हिजो देखि समिट एयरले तुलसीपुर देखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान शुरु गरेको हो । हिजो पहिलो उडानमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमालेका नेता प्रकाश ज्वाला, दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख…