अब रिमोटबिना आवाजबाटै चल्नेछन् टिभी, यस्तो छ एलजीको उत्पादन

काठमाडौं ।‘२०१८ इन्टरनेशनल कन्जुमर इलेक्ट्रनिक्स शो’मा एलजी इलेक्ट्रोनिक्सले आवाजबाट चल्ने हुने टेलिभिजन ल्याउने भएको छ ।दक्षिण कोरियाली कम्पनी एलजीको उक्त प्रिमियम टिभी ले २०१८ संस्करणहरुको बारेमा समेत जानकारी दिने बताएको छ ।नयाँ टिभी ‘थिन क्यू ओएलइडी र सुपर युएचडी’ रहेका छन् । यो गुगल एसिस्टेन्टको सहयोगमा संचालन हुने छ । जसले प्रयोगकर्ताहरुलाई कयौं शिर्ष चरणको…

Logo