रक्सी पिउन नदिएपछि ….

मदिरा पिउनमा सरकारले प्रतिवन्ध लगायो भने तपाई के गर्नुहुन्छ ? घरमा लुकाएर पिउनुहुन्छ ? कानुनको उल्लंघन गर्नुहुन्छ ?दुबै विकल्प ठिक नलाग्न सक्छ पियक्कडहरुलाई । उनीहरु आफ्ना साथीभाईसँग झुम्दै मस्ती गर्न चाहन्छन् । साथीभाई नभए मदिरा पिउनुको मज्जा पनि हुँदैन ।बिबिसीमा प्रकासित खबर अनुसार न्युजिल्यान्डमा यस्तै पियक्कडहरुले अनौठो जुक्ति निकाले । न्यूजिल्यान्डका कोरोमन्डल प्रायद्वीपमा नयाँ बर्षको…

Logo