२५ हजार घुस सहित विद्युत प्राधिकरण पाँचखालका प्रमुख पक्राउ

काठमाडौं,१८,पुसअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार दिउँसो विद्युत प्राधिकरणका प्रमुखलाई नगद २५ हजार घुस सहित रङगेहात पक्राउ गरेको छ । काभ्रेको पाँचखालमा रहेको नेपाल विद्युत प्राधिकरण उपशाखामा कार्यरत कार्यालय प्रमुख एंव सुपरभाइजर दिनेश थापालाई आयोगका अनुसन्धान अधिकृत हृदय थापाको नेतृत्वमा आएको टोलीले पक्राउ गरेको हो । सेवाग्राहिसँग नगद २५ हजार घुस लिँदै गर्दा पक्राउ गरेको…

Logo