दृष्टिविहीनलाई सेतोे छडीविहीन नबनाउने

पोखरा, १९, पुसनेत्र हिन संघ कास्कीले जिल्लामा दृष्टिविहीनलाई सेतो छडीविहीन नबनाउने र किन्न पनि नलगाउने नीति लिएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन सोसाइटीद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रममा नेत्रहिन संघ कास्कीका अध्यक्ष लक्ष्मण सुवेदीले दृष्टिविहीनलाई सेतो छडीको अभाव झेल्नु नपरोस् भन्ने उद्देश्यका साथ सेतो छडी वितरण गर्दै आएको बताए ।“सेतो छडी दृष्टिविहीनका लागि…

Logo