डोटी,२०,पुस७ नम्बर प्रदेशको प्रदेश राजधानीको माग राख्दै डोटी जिल्ला अनिश्चितकाल बन्दको घोषणा गरिएको छ । पुस १२ गते देखि १८ गते सम्म शान्तिपूर्ण आन्दोलन गरेको संघर्ष समितिले बुधबारबाट सडक आन्दोलन गरेको हो । प्रदेश नम्बर ७ को राजधानी डोटी कायम राख्नु पर्ने भन्दै सरकारलाई दबाब दिन संघर्ष समिति गठन गरिएको थियो । डोटी उद्योग बाणिज्य…