काठमाडौँमा वर्षकै कम तापक्रम

काठमाडौँ, २० पुस ।काठमाडौँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै यस वर्षकै बढी चिसो भएको छ । काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो ।काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छिन। उनका अनुसार चिसो अझै बढ्ने छ…

Logo