काँग्रेससँग तालमेल नै पराजयको कारण :राप्रपा

काठमाडौं, २१, पुसराष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन् । पार्टी प्रवक्ता भुवन पाठकका अनुसार बैठकमा बोलेका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थान मध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मत सीमा प्राप्त गर्न नसकेको विचार…

Logo