जनप्रतिनिधि चुनिएसँगै ग्रामीण बस्तीमा विकासको लहर

भीमदत्तनगर, २० पुस |कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा बस्ती बसेको झण्डै साढे चार दशक भयो । तर गाउँमा सडक सञ्जाल नभएकै कारण स्थानीयवासीले लामो समय खेतको आली र नदी किनारको खाली ठाउँ टेक्दै गन्तव्यमा पुग्नु पथ्र्यो । अझ केही बस्तीका बालबालिकाले बर्सातमा सडक सञ्जाल नभएकै कारण स्कुल जान पाएनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट पुनःस्थापित स्थानीयवासीको बाहुल्यता रहेको…

Logo