काठमाडौं,२०,पुसतराई क्षेत्रमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेपछि सरकारले आगो ताप्न भन्दै दाउरा वितरण गर्न थालेको छ । वातावरणविद्ले धुवाँलाई वायु प्रदूषणको मुख्य कारक भनिरहँदा त्यसको विपरीत हुने गरी राज्यले आगो बाल्ने व्यवस्था गर्न थालेको हो।वातावरण विभागले वायु प्रदूषण कम गर्न दाउरा र प्लास्टिकजन्य वस्तु जलाउन पूर्ण प्रतिबन्ध लगाए पनि तराई क्षेत्रमा शीतलहरबाट…