नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्या अब १५६

काठमाडौं,१६, पुसफ्रिकी मुलुक बुर्किना फासोसँग सम्बन्ध गाँसिएपछि नेपालसँग प्रत्यक्ष कूटनीतिक सम्बन्ध भएका मुलुकको संख्य अब १ सय ५६ पुगेको छ । राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र राष्ट्र संघका लागि बुर्किना फासोका स्थायी प्रतिनिधि यमदाओगो एरिक तियारेले न्यूयोर्क स्थित नेपालको स्थायी नियोगमा यस सम्बन्धी एक संयुक्त वक्तव्यमा शुक्रवार हस्ताक्षर गरेका थिए ।दुवै…

Logo