घलेम्दी खोला पावर हाउसको निर्माण तीव्र

बेनी, १५ पुस । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन पाँच मेघावाट क्षमताको घलेम्दी खोला जलविद्युत् आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ । दुई हप्ता अगाडि आयोजनाका प्रबन्ध निर्देशक प्रमोदकुमार श्रेष्ठले शिलान्यास गरेको पावर हाउसमा मेसिनसहितका आवश्यक उपकरण राख्ने भवनको दुई चरणमा काम भइरहेको छ । नीलगिरि खोलाको किनारमा कडा चट्टान पन्छाउँदै बिहान, दिउँसो र रातको…

Logo