सिन्धुपाल्चोक ,१५, पुसमेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग निर्माण अन्तिम चरणमा प्रवेश गर्दा ग्याल्थुम–अम्बाथान खण्ड ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार राति सुरुङमार्गका तीन खण्ड मध्ये दोस्रो सबैभन्दा लामो ग्याल्थुम–अम्बाथान खण्ड ८.२ किलोमिटर सुरुङले जोडिएको हो । ‘यो सँगै मेलम्ची पानी मुखैमा आइसकेको छ,’ आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने । ग्याल्थुम–अम्बाथान खण्ड ब्रेक थ्रु…