अंग्रेजी नयाँ वर्षमा ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने

काठमाडौँ, १४, पुस गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारिक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीय स्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिना रोकतोक सञ्चालन गर्न अनुमति दिएको हो । स्थानीय प्रशासन, प्रहरी, होटल रेस्टुराँ तथा पर्यटन व्यवसायी…

Logo