काठमाडौँ, १४, पुस नेपाल निर्माण व्यवसायी महासंघले इन्धन, सिमेन्ट, डण्डी, गिटी, बालुवा लगायत अत्यावश्यक निर्माण सामग्रीमा भएको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ ।महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले विज्ञप्ति जारी गरी अव्यावहारिक ढंगले अप्रत्याशित मूल्यवृद्धि भएको जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरे । विज्ञप्तिमा भनिएको छ, “निर्माण सामग्रीमा अप्राकृतिक र अप्रत्याशित ढंगले भएको चर्को…