काठमाडौं,१२,पुसकेही दिन यता देखापरेको पश्चिमी वायु पुनः सक्रिय हुने हुँदा हिमाली भेगमा हिमपातको सम्भावना बढेको छ । पश्चिमी वायु क्रमशः आइरहेकाले हिमपातको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । “पश्चिमी वायुको सामान्य प्रभावले नै आज पश्चिमका एक/दुई स्थान र मध्यका केही स्थानमा बाक्लो कुहिरो लागेको छ, यसको प्रभाव अझै बढ्ने देखिएको छ,” उनले भनिन्…