संसदमा प्रवेश गर्न नसकेको राप्रपाको अबको भविष्य कस्तो होला ?

काठमाडौं, ११, पुस पार्टी स्थापनासँगै टुटफुट र गुटको शृंखलाबाट गुज्रँदै राजनीतिमा २८ वर्ष पार गरेको राप्रपाको दलीय उपस्थिति अब संघीय संसदमा देखिने छैन । पञ्चायतको खम्बाका रूपमा परिचित ‘राजावादी’ नेताहरूले आफ्नो राजनीतिक अस्तित्व बचाइ राख्न ०४७ सालमा राप्रपा गठन गरेका थिए । पार्टी शीर्षस्थ नेताहरू बीच व्यक्तित्वको टकराव, नेतृत्वका लागि होडबाजी र सत्ता स्वार्थका कारण…

Logo