आयो जष्टिन बिबर जस्तै यौन खेलौना

काठमाडौं, १० पुस । पश्चिमी संगितको क्षेत्रमा लाखौं युवतीहरुको ढुकढुकीको रुपमा रहेका गायक जष्टिन बिबर जस्तै देखिने यौन खेलौना अन्तराष्ट्रिय बजारमा आएको छ । ‘बिबर फिभर’ को यो माहौलमा धेरै युवतीहरुले उनको समिप्यता खोजेका हुन्छन् । यही मेसोमा क्रिसमस र न्यू इयरको छेको पारेर जष्टिन बिबर जस्तै देखिने यौन खेलौना अन्तराष्ट्रिय बजारमा आएको हो ।…

Logo