ग्याँस उद्योग आगलागी घटनाको उच्चस्तरीय अनुगमन

वीरगञ्ज , १३, पुसवीरगञ्ज महानगरपालिका –१८ पटेलनगर स्थित सुपर ग्याँस उद्योगमा गत पुस ५ मा भएको आगलगी घटनाको जाँचबुझ उच्चस्तरीय सरकारी टोलीले गरेको छ । ‘चार दिन भित्र हामी यसको प्रतिवेदन सार्वजनिक गर्नेछौं । आगलगी भएको उद्योगबाट विभिन्न पक्षसँग कुराकानी गरी अवलोकन पछिको तथ्यहरु लिएका छौं,’ छानविन समितिका संयोजक रहेका आपूर्ति मन्त्रालयका कुमारप्रसाद दाहालले भने,‘…

Logo