“अनलाइन श्राद्धको नाममा ‘विजनेश’ हुन थाल्यो, जुन एकदमै निन्दनीय कुरा हो”- सुशिल भण्डारी, ज्योतिष

हरेक वर्षको आश्विन कृष्ण पक्ष वा पितृपक्षलाई चलनचल्तीको भाषामा सोह्र श्राद्ध भन्ने गरिन्छ। श्रद्दाका साथ पितृहरुको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ । एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, यात्रा श्राद्ध, पुष्टि श्राद्ध, काम्य श्राद्ध साथसाथै सोह्र श्राद्ध नेपाली सनातन हिन्दु धर्ममा चलि आईरहेको छ।घरमै ब्रह्माण् बोलाएर विधिवत् रुपमा…

Logo