काठमाडौं ।गत भदौ ३ गते राति देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको समय भोलि सकिंदैछ । निषेधाज्ञा पुनः यसरी नै थपिन्छ कि हट्छ भनेर सर्वसाधारणमा जिज्ञासा उब्जिरहेको बेला उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने भएको छ ।जारी निषेधाज्ञा केही खुकुलो बनाउन सरकारले उपत्यकाका जिल्ला प्रशासन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएपछि अब कसरी अगाडि बढ्ने भन्ने…