मिठाइ दिएर ९ वर्षीया बालिकामाथि ५ महिनादेखि बलात्कार !

पोखरामा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । रामबजारकी ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा स्याङ्जा विरुवाबाट ५४ वर्षीय रेसबहादुर गुरुङ पक्राउ परेका हुन् ।आफन्तले दिएको जाहेरीको आधारमा उनलाई स्याङ्जाबाट पक्राउ गरी पोखरा ल्याएको कास्की प्रहरी प्रमुख एसपी जीवनराम श्रेष्ठले जानकारी दिए । उनीमाथि बालिकालाई मिठाइ खान दिएर अनैतिक काम गराएको आरोप छ।प्रहरीले आज…

Logo