पोखरा ।कास्की जिल्लाभर १२ भदौसम्मलाई लागू गरिएको निषेधाज्ञा नलम्बिने भएको छ । तर कास्की प्रशासनले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । २० गतेसम्मका लागि भनेर प्रशासनले शुक्रबार सूचना जारी गरेको छ । जसमा जोरबिजोर प्रणाली लागू गर्ने उल्लेख छ ।पोखरा महानगरपालिकाको आग्रहमा जिल्ला प्रशासनले भदौ ३ गतेदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो…