काष्ठमण्डप पुनःनिर्माण ७० प्रतिशत सम्पन्न (भिडियोसहित)

काठमाडौं ।काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्य अनुरुप अघि बढिरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिले हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । पहिलो तलाको काम सम्पन्न गरी अहिले दोस्रो तलामा काठको काम भइरहेको बताइएको छ ।विश्वभरि फैलिएको कोरोना भाइरसका कारण गत चैत वैशाखमा काम हुन नसके पनि अहिले दैनिक ३५ कामदारले नियमितरुपमा काम गरिरहेका छन्…

Logo