नेपालमा कोरोना संक्रमितको संख्या ३४,४१८ पुग्यो, आज ८८५ जना थपिए

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ३४,४१८ पुगेको छ । आज ८८५ जना थपिएका छन् । मंगलबार ८५५ जना थपिएका थिए । आज १३, २५३ जनाको पिसिआर गरिएको थियो ।आजसम्म निको हुनेको संख्या १९,५०४ जना पुगेको छ । आज मात्र ३८५ निको भएका छन् ।काठमाडौं उपत्यकामा आज ३०१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार…

Logo