यस्ता पनि प्रधानाध्यापक जो साथीहरू बोलाएर विद्यालयमै तास खेल्छन्

शिक्षक अर्थात समाजका अगुवा । तर उनैले विद्यालयमा साथीहरू बोलाएर तासको खेल जमाउछ भने समाजले के सिक्ने ?कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका  प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । लिटिल हेभन स्कुलमा तास खेलिरहेको बेलामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्तीमगरका…

Logo