पहिराले एकै परिवारका सातको मृत्यु, गाउँ–टोल डुबानमा

 हेटौँडा, २९ साउन । तीन दिनदेखिको वर्षाका कारण मकवानपुरमा पहिरामा परी एकै परिवारका सात जनाको मृत्यु भएको । बकैया गाउँपालिका वडा नं १० अम्बासबँेसीमा पहिराले मंगलसिं न्यासुरको घर बगाउँदा घरमा रहेका सातै जना पुरिएको स्थानीयवासी बुद्ध लामाले जानकारी दिनुभयो । पहिरामा परी न्यासुरकी श्रीमती सुनमाया, २४ वर्षीया छोरी माया, १२ वर्षीया हीरा, १० वर्षीया सानुमाया, आठवर्षीय…

Logo