‘नेपाल उच्च शिक्षा मेला’ राजधानीमा सुरु

काठमाडौँ, २८ साउन । काठमाडौँमा आजदेखि ‘ नेपाल उच्च शिक्षा मेला’ सुरु भएको छ । ‘स्वदेशी शिक्षा सबैको इच्छा’ भन्ने नारासहित राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना भएको सो मेलाको उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले उद्घाटन गरे । यस्तो मेला सरकार र विश्वविद्यालय आफैँले सञ्चालन गर्नुपर्नेमा जोड दिदैं उहाँले निजी क्षेत्रबाट भए पनि प्रयास सुरु भएकोमा यसको सराहना गर्नुभयो…

Logo