बाढीको बितण्डा: देशभर डुबान, दुई दर्जनको मृत्यु

काठमाडौं, २८ साउन । अविरल वर्षासँगै आएको बाढी पहिरोले देशभर बितण्डा मच्चाएको छ ।पछिल्लो जानकारी अनुसार देशभर २३ जना भन्दा बढीको ज्यान गुमाएका छन भने केहि बेपत्ता भएका छन् । बाढी पहिरोले दर्जनौ घर गोठ भत्केका छन् भने सयौ पशुचौपाय बगाएका छन् । गृहमन्त्रालय स्रोतका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, रौतहट लगायतका जिल्लाहरु डुबानमा परेका छन् ।अहिलेसम्म इटहरीमा ६, सिन्धुलीमा ४, बाँकेमा ४,…

Logo