नाङ्गो प्रति समर्पित फेसन सो

कोपेहेगन, २७ साउन । आदीम कालमा मानिस नाङ्गो थिए । नाङ्गोपनमा पनि सौन्दर्यता हुन्छ । त्यही कुरालाई पून: परिभाषित गर्न कोपेनहेगनमा आयोजना भएको एक फेसन विकमा एक डिजाइनरले आफ्नो सिक्वेन्समा मोडललाई नाङ्गै प्रस्तुत गरिन् । डेनिस डिजाइनर निकोलास नेब्रोले आफ्नो डिजाइनको सिक्वेन्समा महिला र पुरुष मोडललाई निवस्त्र प्रस्तुत गरेपछि उनको सिक्वेन्सले ब्यापक चर्चा पाएको छ…

Logo