ज‌ंगलमा भेटियो ५ थान बन्दूक, बन्दुक बोक्ने फरार

दाङ, ११ साउन । प्रहरीले दाङबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा उक्त बन्दुक बरामद गरिएको दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । छ-सातजना अज्ञात व्यक्तिले एक नाले भरुवा बन्दुक बोकेर जंगलतर्फ हिँडिरहेको…

Logo