जाम हटाउन महानगरीय ट्राफिकमा एसएसपी सर्वेन्द्र खनाल

केन्द्रबिन्दु डेस्क । काठमाडौं, १० साउन ।राजधानी उपत्यकामा बितेका केही सातादेखि चर्को रूपमा अस्तव्यस्त देखिएको सडकजाम अन्त्य गर्ने उद्देश्यसहित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाल महानगरीय ट्राफिक महाशाखा निमित्त प्रमुख भएर आएका छन् ।हाल महानगर ट्राफिक प्रमुख रहेका डिआइजी मिङमार लामालाई केन्द्रीय ट्राफिक प्रहरी निर्देशनालयमा पठाइएको छ ।समाचार स्रोतअनुसार, यसअघि महानगरीय अपराध महाशाखामा रहँदा प्रभावकारी…

Logo