९ करोडको एउटै रागो  

केन्द्रबिन्दु डेस्क । ८ साउन, काठमाडौं ।पत्याउन गाह्रो पर्छ, एउटै रागोको मूल्य करोडौं रुपैयाँ ।तर, भारत मध्यप्रदेशका किसान करमबीर सिंहको रागोको मूल्य भारु ९ करोड हो । एउटा रागो कसरी यति मूल्यावान् हुनसक्छ ? यो रागो हरियाणाको मुर्रा नस्लको हो, जसको बिर्य बिक्रीबाट लाखौं रुपैयाँ कमाइ हुने गरेको छ । यसको माग पञ्जाब, हरियाणा, उत्तर प्रदेश…

Logo