यस्तो छ, दियालो बङ्गलाको कथा

चितवन, ४ साउन । नारायणगढ बजार निकै कोलाहाल छ, तर त्यसको नजिकै शान्त र रमणीय जङ्गल छ । नेपाली सेनाको घेरामा रहेको उक्त जङ्गलभित्र एकान्तमा दियालो बङ्गाला छ । ऐतिहासिकरूपले निकै महत्वपूर्ण मानिएको उक्त दरबार यतिबेला हेरचह र प्रयोग बिहिन भएकाले ओझेलमा परेको हो । सुरक्षार्थ सेना र नेपाल ट्रष्टका सातजना कर्मचारी बाहेक अरु कोही…

Logo