‘भालु नियन्त्रण गरिपाउँ’ भन्दै जनप्रतिनिधिलाई निबेदनको चाङ

सोलुखुम्ब, १० भदौ । सोलुखुम्बुका विभिन्न गाउँमा भालु नियन्त्रणका लागि स्थानीयले जनप्रतिनिधिलाई निबेदन दिएका छन् । जिल्लाको विभिन्न वडा कार्यालयमा भालुलगायत जंगली जनावर नियन्त्रण गरिपाउँ भन्ने निवेदनको चाङ लाग्न थालेको छ । सोलु दूधकुण्ड नगरपालिका–३ मा भालु नियन्त्रण गरिपाउँ भन्दै झण्डै दुई दर्जन निवेदन दर्ता गरिएका छन् । वडा सदस्य धर्मबहादुर तामाङकाअनुसार स्थानीय २२ जना कृषकले यस्तो निवेदन…

Logo