केन्द्रबिन्दु संवाददाता । काठमाडौं, १० भदौ ।शनिबार एकाविहानै नारायणगोपाल चौक महाराजगंजमा ठूलो संख्यामा ट्राफिक प्रहरीहरु जम्मा हुँदै थिए । यस्तो लाग्थ्यो, त्यहाँ कसैको सवारी हुँदैछ । नेता–कार्यकर्ता, समाजसेवी देखि बुद्धिजीवीहरु समेत सडकमा उत्रिदैगर्दा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा सेलिब्रेटी प्रहरी सर्वेन्द्र खनालको पनि इन्ट्रि भयो । उनी सडकमा उत्रिएपछि सुरु भयो पूर्वनिर्धारित कार्यक्रम अनुसारको…