पाँचथर, १० भदौ ।जिल्लाको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी महिलाको समयमै जिल्ला अस्पताल पाँचथरमा ल्याउन सक्दा ज्यान बचेको छ ।स्थानीयवासी २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लय प्रसाद संग्रौैला आफ्नो खेतमा पानी लगाउन गएको बेला घरमा कोही मानिसको होहल्ला सुनेर उनी पनि त्यतैतिर लागे । त्यहाँ उनले लुवागुनलाई केही महिलाले डोरीमा…